२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से आज ७० दशमलव १ अंकले घटेर २६ सय १५ दशमलव ४० विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ४२ अंकले घटेर ४९४ दशमलव ९१ विन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार आज २१८ कम्पनीको ७५ हजार ३ सय ७५ पटक कारोबार भएरु ५ अर्ब ४५ करोड ४८ लाख ८ हजार १७९ रुपैयाँ बराबरको १ करोड ३ लाख ३४ हजार ८ सय २८ कित्ता शेयर किनबेच भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!