२०८२ आश्विन २२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नयाँ दिल्ली । विद्युतीय दुर्घटनामा परी भारतमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

देशको पश्चिम बङ्गालमा काम गरिरहेका बेला आइतबार बेलुका घटना भएको प्रहरीले सोमबार जानकारी दिएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतमा लापरबाही कारण हरेक वर्ष विद्युतीय दुर्घटनामा परी सयौँको मृत्यु हुने गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!