२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन् भने निवर्तमान सांसद महेश बस्नेत पछ्याइरहेका छन् ।

निर्वाचन आयोगका अनुसार सोमबार बिहान पौने ८ सम्मको प्राप्त मतपरिणामअनुसार थापाले २ हजार २३१ र बस्नेतले १ हजार ३२ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ । सो पार्टीका साजन विकले ४ सय २४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेमकिपाकी अनुराधा थापाले २ सय ५० मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!