२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD) सँग ११ अर्व ६५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

२०७७ भाद्र ९ गते बसेको मन्त्रीपरिषद्को वैठकल कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको ऋण स्वीकार गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोकजत्वमा वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ ।

यस अघि पनि कृषि क्षेत्रको विकासका लागि सो कोषबाट अवौं रुपैयाँँ कृषि विकासका लागि भनेर लिएको भएपनि हालसम्म कृषि क्षेत्रले खासै प्रगति भने गरेको देखिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!