२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

एजेन्सी,२२ पुष: अमेरिकी प्रविधि कम्पनी अमेजनले १८ हजार कर्मचारीलाई जागिरबाट हटाउने निर्णय गरेको छ ।

जनवरी १८ देखी लागु हुने गरि कर्मचारीहरुलाई हटाउन शुरु गरिने अमेजनले जनाएको छ ।
३ लाख कर्मचारी रहेको अमेजनले ६ प्रतिशत कर्मचारी कटौतीको निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।

अमेजनले कर्मचारी कटौती गर्ने घोषणा यसअघि नै गरेपनि संख्याबारे खुलाएको थिएन ।

कर्मचारी कटौतीका क्रममा केही आर्थिक प्याकेज पनि घोषणा गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!