२०८३ श्रावण २       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इलाम, २० माघ ।  इलाममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा माइजोगमाई–५ सोयाङका शेखर ढकाल र उनका भाइ प्रवीण ढकाल रहेका छन् ।

माइखोलाको अर्चले पक्की पुल नजिक माइबेनीमा हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न गएका दाजुभाइको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । भाइ खाल्डोमा डुबेपछि बचाउन गएका दाजुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!