२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, २९ माघ । मोरङको विराटनगरदेखि सुनसरीको देवानगञ्ज गाउँपालिकासम्म जोडिएको मुख्य सडकको काम गतिहीन हुँदा सर्वसाधारण सास्ती झेल्न बाध्य छन् । देवानगञ्ज-विराटनगर सडकमार्ग निर्माणको काममा ठेकेदारले लापरवाही गर्दा सर्वसाधारण निकै दुःख झेल्न बाध्य भएका हुन् ।

No description available.

ठेकेदारले काममा गति नदेखाएको र गुणस्तरहीन काम गरेको अस्पष्ट देख्न सकिन्छ । यस विषयमा समन्धित निकायहरू पनि माैन देखिएका छन् । दैनिक हजाराैँ सर्वसाधाण विराटनगरदेखि देवानगञ्ज सब्जी किनमेल र अन्य कामकाजले जानेगर्दछन् ।

No description available.

तर, बाटो बिग्रिएको हुनाले सर्वसाधारण आमजनता निकै कष्ट भोग्न बाध्य भएका छन् ।

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!