२०८२ आश्विन १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
तेह्रथुम, २ फागुन । तेह्रथुममा लडेर वृद्धाको मृत्यु भएकाे छ । तेह्रथुम लालिगुरास-५ स्थितमा बस्ने ७३ बर्षीया मंगलमाया लिम्बुको लडेर मृत्यु भएको हो ।
शनिबार रातिको समयमा लालीगुँरासस्थितमा रहेको पात्ले डाँडामा मंगलमायाको लडेर मृत्यु भएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बसन्तपुरमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटी गई कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!