२०८० जेष्ठ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २१ असोज । विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

कार्कीले आज फेसबुकबाट आफूलाई कोरोना संक्रमण भएको जानकारी दिए ।

‘पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ । मेरो स्वास्थ्यमा लक्षण देखिएकोले यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्नुहुन अनुरोध गर्दछु । म होम आइसोलेसनमा छु’, उनले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!