२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण देखापरेको छ । मन्त्री रायमाझीलाई सोमबार टेकु अस्पतालमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उहाँका प्रेस संयोजक अर्जुन भुसालले गोरखापत्र अनलाइनलाइ जानकारी दिनुभयो ।
उहाँको काठमाडौं छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको प्रेस संयोजक भुसालले जानकारी दिनुभयो । मन्त्री रायमाझी परिवारका सदस्यसहित सचिवालयका केही सदस्यलाई पनि सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!