२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पछि उपचारको लागि नर्भिक अस्पताल भर्ना गरिएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!