२०८२ आश्विन १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २० जेठ । उपत्यकामा बर्डफ्लुको जोखिम उच्च बनिरहेको छ। पछिल्लो समय ललितपुरको भैंसेपाटी क्षेत्रको कुखुरा फर्ममा बर्डफ्लु पुष्टि भएको छ ।

बर्ड फ्लुको पुष्ठि भएसँगै पंक्षी र पक्षीजन्य पदार्थको ओसार पसारमा सावधानी अपनाउन आग्रह गरिएको छ। बर्डफ्लु उपत्याकामा पुष्टि भएपनि बर्ड फ्लुको जस्तै लक्षण देखिने रानीखेत रोगको प्रकोप देशभर देखिएको पशु सेवा विभागले जनाएको छ।

बर्ड फ्लुको जस्तै लक्षण देखिए नजिकैको पशु रोग प्रयोगशालामा परीक्षण गर्न र थप सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!