२०८२ चैत्र १९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
सुनसरी, असार-२३ गते । सुनसरीको इनरुवामा नालीको पानीमा डुबी बालकको मृत्यु भएको छ । ईनरुवा नगरपालिका ३ मुसहरी टोल बस्ने जय प्रकाश शाहको छोरा ६ बर्षीय आयुस शाहको नालीको पानीमा डुबी मृत्यु भएको हो ।
हिजो बेलुका सँवा ४ बजे खेल्ने क्रममा सोही स्थानमा रहेको सडकको छेउको नालीमा डुबेका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!