२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाण्डो । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केहीबेर अघि खुमलटार पुगेका हुन् ।

अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै थिए, सोही क्रममा आज खुमलटार पुगेका हुन् । पार्किन्सन् रोगका कारण लामो समयदेखि उनी अस्वस्थ छीन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!