२०७८ कार्तिक ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरसन ९एमसीसी०लाई संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् ।

कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न शुक्रबार सुनसरी पुगेका कानूनमन्त्री कार्कीले एमसीसी विकास परियोजना भएको बताए । उनले भने, ‘नेपालको वैदेशिक सहायताको इतिहासमा यति ठूलो अनुदान रकम अहिलेसम्म आएको थिएन ।’ विकास परियोजनामा राजनीति गर्न नहुने उनले बताए । कानूनमन्त्री कार्कीले अघि भने, ‘यसलाई संसदबाट अनुमोदन गराउने जुन यसको लक्ष्य छ, त्यसमा हामी अगाडि बढ्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!