२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । शिक्षक सेवा आयोगले आगामी शनिबार सञ्चालन गर्ने निम्न माध्यमिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षामा दुई लाख बढी सहभागी हुने भएका छन् ।

आयोगको अनुसार उक्त लाइसेन्स परीक्षाका लागि नेपालभरबाट २ लाख ३ हजार १३१ परीक्षार्थी सहभागी हुनेछन् । सातै प्रदेशका २४ ओटा जिल्लाका ७९२ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ । परीक्षाको सम्पूर्ण तयारी सकिएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!