२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ४७८ मतसहित अग्रता कायम गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका लालबाबु पण्डितले ३६१ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका यादव कुमार प्रधान १२४ मत प्राप्त गर्दा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्रीले ७७ मत प्राप्त गरेका छन् । यसअघि २०७४ सालमा यस क्षेत्रबाट शेखरलाई हराउँदै लालबाबु निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!