२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पोखरा । कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । २५०० मत गणना हुँदा स्वतन्त्र पार्टीका योगराज पौडेलले १०२४ मत पाएर पहिलो स्थानमा छन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले ८३८ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले ४३८ मत पाएका छन् ।

बराललाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका सत्ता गठबन्धन दलले समर्थन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!