२०८३ जेष्ठ २४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले ३ हजार १६ मतसहित फराकिलो अग्रता कायम गरेका छन् ।

राउतलाई पछ्याइरहेका जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १ हजार १७० मत प्राप्त गरेका छन् । यादव नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका हुन् ।

सो क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ६६१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!