२०८२ आश्विन २५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १६ जेठ ,आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!