विराटनगर, २५ फागुन । विराटनगरको शान्ती युवा क्लबले १११औं अन्तर्रास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जनचेतना कार्यक्रम आयोजना गरेको छ ।
सोमबार विराटनगर-११ लंका टोलमा शान्ती युवा क्लबले जनचेतना कार्यक्रमको आयोजना गरेको हो ।

सुष्मा यादवकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्दिरा गिरी प्रमुख अथिति रहेकी थिइन् भने त्रिथेन्द्र न्यौपाने विशिष्ठ अथिति रहेका थिए । यसैगरी कार्यक्रममा रिङकु परियार, भोला मण्डल, देवा दस, पेरीस सुवेदी, निशा राई, ओरेक नेपालकी गोमा भण्डारी, विपिन पासवान, निरज देव, शैलेन्द्र शाहलगायतको उपस्थिति थियो ।







