
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पछि उपचारको लागि नर्भिक अस्पताल भर्ना गरिएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।
२०८२ आश्विन १५ | About us Advertise Nepali Unicode Preeti to Unicode |
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पछि उपचारको लागि नर्भिक अस्पताल भर्ना गरिएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।
© 2025, All right reserved to Grameen Khabar
Developed️ By Gorkhaly Labs