२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी,१८ पुस :सुनसरीको बराहक्षेत्र नगरपालिका(११ मधुवन स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो साँझ ७ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको साईकल यात्री बराहक्षेत्र-१० का २१ बर्षीय सोल्जा ठाकुर र विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री भारत ग्रामपञ्चायत-९ का २३ बर्षीय अजिम साफी एक अर्कामा ठक्कर खाई लड्दा विपरीत दिशाबाट आउँदै गरेको को १ त ४३७८ नम्बरको ट्याक्टरको ट्रलिको चक्काले साईकलयात्री ठाकुरलाई घिसार्दा घाईते भएका ठाकुरको उपचारको क्रममा विराट नर्सिङ अस्पाताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय चतराले जनाएको छ । घटनामा संलग्न ट्याक्टर चालक ४५ बर्षीय भमेश्वर मेहता र ठक्कर दिने साईकलयात्री साफीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!