२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २० पुस : कृषि ज्ञान केन्द्र ललितपुरले उपत्यकाका ६ जना कृषि व्यवसायीहरूलाई सम्मान गरेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका कृषि व्यवसायीहरूलाई सम्मान गर्दै केन्द्रले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट ६ जना छनोट गरी पुरस्कार वितरण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!