२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ,२३ पुस: नेपाली कांग्रेसको संसदीय दलको बैठक शनिबार बस्दै छ । प्रतिनिधि सभाको अधिवेशन सुरु हुनुअघि संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको अधिवेशन पुस २५ गते सुरु हुने भएकाले संसद्मा पार्टीको भूमिका प्रभावकारी बनाउने र समसामयिक विषयमा पनि छलफल गर्ने बैठकको एजेन्डा रहेको बताउनुभयो । यसअघि शुक्रबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारीहरूसँग छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!