२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,२९ पुस: मोरङको बिराटनगर महानगरपालिका-१५ हुलास चोक स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान साढे ९ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोली भारतबाट नेपाल तर्फ आउदै गरेको फिदिम नगरपालिका-४ पाँचथरकी २० बर्षीया एन्जिला सुजीलाई शंकास्पत अवास्थामा फेला पारी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित औषधी लुपिजेसिक(३ एम्पुल,डाइजोपाम-३ एम्पुल ,फेनारागन-३ एम्पुल, एभिल-३ एम्पुल,नाइट्राभेट-३० चक्की, सुई-३ थान र स्पास्मो प्रोक्सिवन-२ चक्की फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!