२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर,३० पौष :बिराटनगर महानगरपालिका(१६ स्थित मुसहरी बस्तिमा १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको सकृयतामा साना बालवालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । आज बिहान १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष श्रीमती कल्पना गिरी, महासचिव श्रीमती अजिता देवकोटा बास्तोला तथा श्रीमती संघका पदाधिकारीहरुद्वारा गरिव तथा असाह्य परिवारका ६० जना बालवालिकाहरुलाई न्यानो कपडा (ट्याक सुट) बितरण गरिएको हो ।

न्यानो कपडा बितरण कार्यक्रमका सहयोगी सामाजिक अभियान्ता राहुल भट्टराई तथा उषा गिरी समेतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!