२०८१ चैत्र १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर,१६ फागुन : सिन्धुपाल्चोकको लिस्तीकोट नजिक केन्द्रविन्दु भएर शुक्रबार बिहान २:५१ बजे ५.१ म्याग्निट्युडको भूकम्प गएको गुगल म्यापमम देखाएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निटयुडकाे भूकम्प लिस्तीकोटबाट २ किलोमिटर टाढा भूगर्भीय हलचल भएको हो।

यो भूकम्प नेपाल, भारतको उत्तरपूर्वी क्षेत्र र चीनका केही भागहरूमा समेत महसुस गरिएको छ। विशेषगरी काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, भक्तपुर र ललितपुर क्षेत्रमा कम्पनको असर देखिएको छ।

भूकम्पका कारण हालसम्म कुनै ठूलो क्षतिको खबर प्राप्त भएको छैन। तर, प्रभावित क्षेत्रमा केही घरहरूमा सामान्य क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!