 
							कोभिड(१९ महामारी रोकथाम र नियन्त्रणका लागि सबै कोभिड(१९ले पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै विश्वभर फैलिई रहेको नयाँ भेरियन्टसहितको कोभिड(१९ को सङ्क्रमण नेपालमासमेत बढ्दै गइरहेकोले रोकथाम तथा नियन्त्रणका लागि सो निर्देशन दिएको हो ।
यस्तो छ परिपत्र


 
										 
												 
												 
												 
												 
												 
												
 
											
