२०८२ कार्तिक १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बुधबार सेयर कारोबार मापक नेप्से ५।०९ अंकले घटेर २ हजार ६ सय ४९।६० अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १।६३ अंकले घटेको छ ।

कारोबार रकम ६ अर्ब नाघेको छ । दिनभर भएका ७८ हजार ७ सय ७१ कारोबारबाट १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैयाँ पुगेको हो ।

लगातार मूल्य बढिरहेको विशाल बजार कम्पनी र महिला लघुवित्तको सेयर मूल्य आज पनि करिब १० प्रतिशतले बढेको छ । अर्को रैराङ हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!