२०७८ कार्तिक ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आउँदो असोज २२ गते देखि शुरु हुने भएको छ । संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले अधिवेशन आह्वान गरेको हो ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम १ बमोजिम सो दिन मध्याह्न २ बजे उपस्थित हुन प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!