२०७८ माघ ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल
देवानगञ्ज । सुनसरीको देवानगञ्ज ईलाका प्रहरी कार्यलायमा ए ए नाम गरेको प्रहरी जवानको श्रीमतीले सौचालयमा सलको पासो लगाएर आत्महत्या गरेको छ ।
सुनसरीको देवानगञ्ज ईलाका प्रहरी कार्यलायमा कार्यरत एक प्रहरीको श्रीमतीले बाथरूममा सलको पासो लगाएको अबस्थामा मृतक फेला परेको हो ।
प्रहरी जवानका अनुसार म बाहिर फुटबल खेल्न गएको थिए । मेरो श्रीमती लुगा धुन बाथरूम भित्र पसिसकेपछि म फूटबल खेल्न तल गए । खेलेर आएपछि आफ्नो श्रीमतीलाई खाना खान सोध्न जाँदा श्रीमतीले केही न बोल्दा म ढोका नक गर्दा केही जवाफ नदिए पछी म ढोकाको तल बाट हेर्दा घुँडा झुदिएको हेर्दा मैले आफै त्यो अवस्थामा ढोका भत्काएर श्रीमतीलाई पासो खोलेर तल राखे । ए ए नाम गरेकी मृतकको घर सुनसरी जिल्लाको ईटहरी नगरपालिका बजरा (७ बस्ने रहेकी छिन् । मृतकलाई पोस्टमाडम का लागि सुनसरीको इनरुवा लग्ने भएको देवानगंज ईलाका प्रहरी निरक्षक बद्रि प्रसाद दाहालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!