२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २८ मंसिर । महिलाहिँसान्युनिकरण अभियानमा सहयोग पुरयाउनधनकुटाको भेडेटारमामहिलाप्रदेश १ भरिकाअगुवाकिशोरीहरुको दुई दिने भेला सम्पन्नभएको छ ।
महिलाजनचेतना केन्द्र, मेचीनगरको आयोजनामा सम्पन्नभएको उक्त्त भेलामाप्रदेश नम्बर १ कादश वटा जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम, पाचथर, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुमबाट करिब ३५ जना अगुवाकिशोरीहरु सहभागीभएकाथिए ।
समाजमाकायमै रहेको लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सार्थक तुल्याउनलाई प्रदेश भरिकाकिशोरीहरुलाई सहभागी गराएर दुई दिने कार्याशाला सञ्चालनगरिएको संस्थाकाकार्यकारी प्रमुख राधाप्रधानले बताइन ।
सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियानभन्नेमुलनाराका साथ यस वर्ष नेपालमापनि १६ दिन लैङ्गिक हिंसा विरुद्ध अभियानमनाइएको थियो ।
सो कार्यक्रमअन्तगर्तत महिलाजनचेतना केन्द्रले दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यहरु मध्ये लैङ्गिक समानताको विषयमा सहभागिहरुलाई विषेश प्रशिक्षण दिएको हो । त्यस्तै महिलाआन्दोलन, उपलब्धीहरु, अनिअगामीदिनमाआइपर्ने चुनौतिहरुको विषयमापनि भेलामाविशेष चर्चा भएको थियो ।
उदघाटन सत्रमाप्रमुखअतिथिवियोन्ड वेइजिङ्ग कमिटि नेपालकाअध्यक्ष सुसिलाश्रेष्ठले विषेश प्रशिक्षण प्रदान गरेकीथिइन । त्यस्तै लेखकतथा अनुसन्धानकर्ता रिताशाह, मानवअधिकारकर्मी कोषराजन्यौपाने, महिलाअधिकारकर्मी मंजीताउपाध्यायले सहजीकरण गरेकाथिए । उक्त्तकार्यशालाबाट प्रदेशस्तरीय घोषणा पत्रपनिजारी गरिएको थियो । सो कार्यशालाको उदघाटन सत्रको अध्यक्षसितागुरुङ्ग, सञ्चालन संस्थाका सचिवभुवन सुब्बा, कार्यक्रमको औचित्यमाथिप्रकास संस्थाकाकार्यकारी प्रमुख राधाप्रधान, र स्वागत संस्थाका सदस्यरेजिनाश्रेष्ठले गरेकाथिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!