२०८३ बैशाख ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर, १ माघ: सुनसरीको पानवारी धरान स्थितमा रहेको आसरा सुधार केन्द्रमा १ नम्वर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा दिवा खाजा बितरण गरिएको छ । ूसेवा नै धर्म होू भन्ने भावनाका साथ आज दिउसो भएको कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष एवं आसरा सुधार केन्द्रको संरक्षक श्रीमती कल्पना गिरी, महासचिव श्रीमती अजिता देवकोटा बास्तोला तथा श्रीमती संघका पदाधिकारीहरुद्वारा आसरा सुधार केन्द्रमा उपचाररत ८१ जना सदस्यहरु लगायत केन्द्रमा कार्यरत कर्मचारीहरुलाई दिवा खाजा बितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!